Media Network

राष्ट्रपतिको गैरसंवैधानिक कदम भन्दै अखिल क्रान्तिकारीले पुत्ला जलायो


खबरस्टोरी संवाददाता

५ आश्विन २०७९,बुधबार

काठमाडौं । संसदले पारित गरेको नागरिकता  विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

उनीहरुले काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपतिकोपुत्ला पनि जलाएका छन् ।

विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै एमाले भातृ संगठनले राष्ट्रपतिको तस्वीर छातीमा टाँसेर खुसीयाली मनाइरहँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू भने राष्ट्रपतिको पुत्ला जलाउँदै सडकमा नस्किएको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद