Media Network

झापा पुगेर ओलीले मनोनयन दर्ता गरे


खबरस्टोरी संवाददाता

२३ आश्विन २०७९,आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

उनी आफैं उपस्थित भएर आइतबार दिउँसो झापा क्षेत्र नं। ४ का लागि मनोनय दर्ता गराएका हुन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद