Media Network

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


खबरस्टोरी संवाददाता

२८ आश्विन २०७९,शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न निर्वाचनको तयारीको सन्दर्भमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद