Media Network

कोशीका मुख्यमन्त्रीलाई प्रचण्ड र देउवाको पनि समर्थन, यस्तो छ सहमति पत्र


खबरस्टोरी संवाददाता

२७ आश्विन २०८०,शनिबार

काठमाडौ । कोशी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहने भएको छ। प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच यस्तो सहमति भएको हो।

एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भए पनि केदार कार्की नेतृत्वको सरकारलाई सत्तारुढ गठबन्धनको पनि समर्थन रहने सहमती तीन नेताहरुबीच भएको स्रोतले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद