Media Network

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०८०,शुक्रबार

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको  छ ।प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार बसेको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेशले विगतकै केही राम्रा नीति कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

हेर्नुहोस् लुम्बीनीको तथा तथा कार्यक्रमको पूर्णपाठ -   नीति तथा कार्यक्रम (पूर्णपाठ)

Share:
Reaction :
ताजा समाचार
खेलकुद