Media Network

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वयद्वारा शपथ


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा माओवादी केन्द्रका कृष्णा केसीलाई सहरी विकासमन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त दुवै मन्त्रीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका थिए  ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद