Media Network

मोहन वैद्य अस्पताल भर्ना


खबरस्टोरी संवाददाता

१७ पुष २०८०,मंगलवार

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् ।७७ वर्षीय वैद्यको स्वास्थ्यमा समस्या आएपछि उनलाई आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

 चिकित्सकहरुले उनलाइ केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताए । उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद