Media Network

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


खबरस्टोरी संवाददाता

१८ माघ २०७९,बुधबार

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठक स्थगित भएको हो । 

मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले आजका लागि सारिएको थियो । अब बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद