Media Network

नवलपुर २ मा माओवादीका गैरेको उम्मेदवारी फिर्ता


खबरस्टोरी संवाददाता

२६ आश्विन २०७९,बुधबार

काठमाडौँ।नवलपुर जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधिसभा उम्देवारमा गठबन्धनबाट काङ्ग्रेसका बिष्णु  कार्कीलाइ समर्थन गर्दै  माओबादी केन्द्रका बालकृष्ण गैरेले उम्मेदवारी फिर्ता लिएका छन्। गठबन्धनबाट कार्की प्रस्तावित थिए । प्रदेससभामा माअाेवादीलाइ टिकट दिएर संघकाे टिकट कार्कीलाइ दिइएकाे काँग्रेस नेता जितु थापाले बताए ।

गैरेसंगै नवलपुर २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका सागर पाठक,लालबहादुर मल्लले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।नवरपुर-२ मा १४ जनाको उम्मेदवारी दर्ता भएको थियो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद