Media Network

प्रभु साह एमाले पार्टीबाट निकालिए


खबरस्टोरी संवाददाता

२८ आश्विन २०७९,शुक्रबार

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह(इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जानकारी दिएका हुन् ।
 
प्रभु साहले प्रतिनिधिसभातर्फ रौतहट ३ बाट स्वतन्त्र उमेदवारी दिएका छन्  । रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको परिपत्रमा उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद