Media Network

प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौं । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदावी दिएका प्रभु साहले सत्ता गठबन्धनको समर्थन  पाएका छन् ।

 प्रभु साह उठेको रौतहट(३ साहलाई समर्थन गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको भागवण्डामा रौतहट ३ माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् ।

‘पटेलजीलाई हटाएर प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ


Share:
Reaction :
ताजा समाचार
खेलकुद