Media Network

प्रचण्ड, ओली र देउवा छलफलमा


खबरस्टोरी संवाददाता

२३ माघ २०७९,सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल , (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन् ।

अहिले तीन नेताबीच सिंहरबारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरूबीच समसमायिक विषयमा छलफल भइरहेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएका बेला शीर्ष नेताहरूबीच भेट भएको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद