Media Network

प्रतिगमनको खतरा अझै छ:प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता

३० आश्विन २०७९,आईतवार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् ।काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रतिगमनको खतरा अझै छ । त्यसैले सबै मिल्नुको विकल्प छैन ।’

चुनावमा कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको पनि उनको प्रष्टीकरण छ ।

कार्यक्रममा प्रचण्ड, माधव कुमार नेपाल लगाएतका सत्तापक्ष गठबन्धनका शिर्ष नेताहरु उपीसथत रशेका थिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद