Media Network

प्रतिनिधिसभा बैठक बस्दै


खबरस्टोरी संवाददाता

६ भाद्र २०८०,बुधबार

काठमाडौ । प्रतिनिधिसभा बैठक आज दिउँसो ३ बजे बस्दै छ ।बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद