Media Network

प्रतिनिधिसभाको बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने


खबरस्टोरी संवाददाता

१६ आश्विन २०८०,मंगलवार

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बोल्ने भएका छन् ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा बोल्नका लागि ओलीले समय मागेका छन् ।

बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्दै छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद