Media Network

प्रतिनिधिसभामा एमाले सांसदहरुले नाराबाजी


खबरस्टोरी संवाददाता

२४ श्रावण २०८०,बुधबार

काठमाडौं । नेकपा एमालेले आजपनि प्रतिनिधिसभामा नाराबाजी  गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो ।

तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए । सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद