Media Network

प्रधानमन्त्री प्रचण्ड भेट्न पुगे बालेन, सुकुम्बासी समस्या समाधानमा सहयोग माग


खबरस्टोरी संवाददाता

१६ माघ २०७९,सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

यसअघि गृहमन्त्रीसँग भेट गरेर काठमाडौंको वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन सहयोग मागेका बालेनले अहिले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।बालेनले अहिले बिहानमात्रै प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद