Media Network

प्रधानमन्त्री र प्रमुख सचेतकहरूबीच छलफल सुरु


खबरस्टोरी संवाददाता

२३ माघ २०७९,सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विधेयकसम्बन्धी छलफल गरेका हुन् ।सो क्रममा प्रधानमन्त्रीले संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद