Media Network

प्रधानमन्त्री दाहालद्धारा महान्यायाधिवक्ताको कार्यालय अवलोकन


खबरस्टोरी संवाददाता

२३ माघ २०७९,सोमबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महान्यायाधिवक्ताको कार्यालय अवलोकन गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले महान्यायाधीवक्ता कार्यालयको अवलोकन गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले कार्यालय अवलोकनपछि त्यहाँका कर्मचारीहरूलाई सम्बोधनसमेत गरेका छन् । प्रधानमन्त्रीले अवलोकनका क्रममा कार्यालयका गतिविधिबारेसमेत जानकारी लिएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद