Media Network

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन, यस्तो रह्यो एक वर्षे उपलब्धि (पूर्णपाठ)


खबरस्टोरी संवाददाता

१० पुष २०८०,मंगलवार

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्।उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरे।

दाहालले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै अबको २०८० को दशकलाई विकासको दशक बनाउने पनि बताए। 

https://drive.google.com/file/d/16UQetqfrvatOY4YDKf6OZCv97PLfzYs9/view


Share:
Reaction :
ताजा समाचार
खेलकुद