Media Network

राष्ट्रिय सभाको बैठक स्थगित


खबरस्टोरी संवाददाता

३१ असार २०८०,आईतवार

काठमाडौं । राष्ट्रिय सभाको यही साउन १ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित भएको छ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद