Media Network

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने तयारी


खबरस्टोरी संवाददाता

१५ माघ २०७९,आईतवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो । 

केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्न लागेको हो । लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको एक सदस्यले बताए ।

पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद