Media Network

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७९,आईतवार

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशन बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सभामा डा. बेदुराम भुसालले ’राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे  बैठकमा संसद्हरूले आ आफ्नो धारणा राख्नेछन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद