Media Network

राष्ट्रियसभा बैठक स्थगित


खबरस्टोरी संवाददाता

२७ असार २०८०,बुधबार

काठमाडौं । राष्ट्रियसभाको बैठक सरेको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने भनिएको बैठक सरेको हो ।आजका लागि तोकिएको बैठक विशेष कारण भोलि बिहीबार बिहान १०ः०१ बजे बस्ने गरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद