Media Network

संघीय संसदका तीनवटा समितिको बैठक बस्दै


खबरस्टोरी संवाददाता

३२ श्रावण २०८०,बिहीबार

काठमाडौं । आज संघीय संसदका तीन वटा समितिको बैठक आज बस्दैछ ।संघीय संसद सचिवालयका अनुसार आज सार्बजनिक लेखा समितिसहित तीनवाट संसदीय समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाईएको छ ।सिंहदरवारस्थित संसद सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठक मध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाईएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद