Media Network

सांसद गिरीले भने - केही पाइन्छ कि भनेर राति बूढी आमाको फोन आउँछ


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०८०,आईतवार

काठमाडौँ।नेपाली कांग्रेसका सांसद दीपक गिरीले भने  केही पाइन्छ कि भनेर राति बूढी आमाको फोन आउँने बताएका छन् । आज बसेकाने प्रतिनिधिसभाको बेठकमा बल्दै उनले भने राथि फोन गर्दै भन्छन् सांसद बाबु दुईवटा खसी पालेको एउटा म¥यो भन्दै बताए।

उनले भने ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडासदस्यको स्तरमा पु¥याइदिनुभयो,’ उनले भने, ‘हामी त झोले हौं। राति बूढी आमाको फोन आउँछ, सांसद बाबु दुईवटा खसी पालेको एउटा म¥यो, केही पाइन्छ कि? पहिरो गए, आगलागी भए पनि जनताले खोज्ने हामी सांसद नै हुन्।’

सांसद विकास कोषको बचाउ गर्दै उनले अहिले कमसेकम ५ करोड भने पनि एउटा निर्वाृचन क्षेत्रमा पुगेको बताए।

‘कम गाह्रो छ, राति फोन आउँछ। अन्यथा नमान्नुहोला, जलपान खाएको फोन आउँछ, अब त चिन्न छाड्नुभयो होला? चिन्नुहुन्न होला? नेपाली स्तर यस्तो छ, आफू पनि जलपान गरेको भए त झगडा पर्न सक्छ। हा... भन्नुस्। अवस्था यस्तो छ नेपालको? अहिले २५ औं फोन आएको छ, आफूले त हेरेको पनि छैन, त्यो रातो किताब हो कि के हो? पहिलेपहिले त आउँग्थ्यो, हैन सांसदज्यू देश खत्तम छ कि के हो? विकास खै? कता के जवाफ दिने? सांसदज्यूहरूको वह हो यो?,’ उनले भने।

Share:
Reaction :
ताजा समाचार
खेलकुद