Media Network

दुई संसदीय समितिको बैठक डाकियो


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौं । संघीय संसद्अन्तर्गत दुई संसदीय समितिको बैठक आह्वान गरिएको छ । बैठक आज आइतबार बिहान ११ बजे र दिउँसो २ बजेका लागि आह्वान गरिएको हो ।

जसअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बस्नेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयमाथि सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद