Media Network

दुर्गा प्रसाईंसँगै देखिइन् मनिषा


खबरस्टोरी संवाददाता

१४ माघ २०८०,आईतवार

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंसँगै देखिएकी छिन् ।प्रसाई निवासमा पुगेकी मनिषाले भेटघाटमा देशको समसायिक अवस्थाबारे कुराकानी गरेकी थिईन्।

बीपी कोइरालाको नातिनी, कोइराला परिवारको सदस्य भएका कारण पनि मनिषामा राजनीतिक चरित्र रहेको प्रसाईंको भनाइ छ । 

‘उहाँ आखिर बीपी कोइरालाको रगत हो । बीपी त्यत्रो वर्ष जेल बसेर बाहिर निस्किँदा पनि राजा र कांग्रेस भनेको एक अर्काका परिपुरक हुन् भन्नुभएको थियो । उहाँमा पनि त्यस्तै भावना पाएँ’, प्रसाईंले भने ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद