Media Network

यस्तो छ सत्ता गठबंन्धनको निर्णयहरु


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौं। सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनमा कार्यकर्ता सम्मेलन देखि बिभिन्न निर्णयहरु गरेको छ।आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यस्तो छ सत्ता गठबंन्धनको निर्णयहरुगठबन्धनको आजको बैठकका निर्णयहरु:

नारा: संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन 

कार्यक्रम;

सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने।

१. कार्तिक ४ गते - गण्डकी प्रदेशको पोखरा ११ बजे 

नेकपा(एस) ले व्यवस्थापन गर्ने।

२.कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवल - २ बजे - नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने।

३. कार्तिक ५ गते -विराटनगर ११ बजे-नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने।

४. कार्तिक ५ गते, २ बजे जनकपुर (लोसपालाई पनि आमन्त्रण गर्ने) व्यवस्थापन नेपाली काङ्ग्रेसले गर्ने।

५.कार्तिक ६ गते - ११ बजे धनगढी -व्यवस्थापन नेकपा(माओवादी केन्द्र)ले गर्ने।

६.कार्तिक ६ गते २ बजे सुर्खेत -नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने।

७. कार्तिक ७ गते वागमती -काठमाडौ ११ बजे - नेकपा(माओवादी केन्द्र) ले व्यवस्थापन गर्ने।

३कार्यक्रममा सहभागी स् पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३र३ जना सहभागी हुने।

३अध्यक्षता स्जुन पार्टीले व्यवस्थापन गर्ने हो उसले गर्ने।

३वक्ता स् प्रमुख नेता

३कार्यक्रम सन्चालन सम्बन्धि काम स् प्रदेश संयन्त्रले गर्ने।

३एउटा अपिल प्रकाशन गर्ने: (ड्राफ्ट कमिटी)

१.प्रकाशशरण महत

२.हितमान शाक्य

३.प्रमेश हमाल 

४.हिमलाल पुरी

३निर्वाचन परिचालन समन्वय समिति गठन गर्नेस्

केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्ने, प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने । जिल्ला संयन्त्रले आवस्यकता अनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्ने सक्नेछ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद