Media Network

कामना सेवा विकास बैंकद्धारा कर्मचारी माग


खबरस्टोरी संवाददाता

२७ श्रावण २०७९,शुक्रबार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

बैंकले चिफ बिजनेस अफिसर अन्तर्गत म्यानेजर, सिनियर म्यानेजर, एसिस्टेन्ट जनरल म्यानेजर र चिफ रिस्क अफिसर अन्तर्गत म्यानेजर, सिनीयर म्यानेजर र एसिस्टेन्ट जनरल म्यानेजरमा केहि संख्याका दरले कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता पदहरुको लागि स्नाकोत्तर उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवी कर्मचारी मागेको हो ।

योग्यता पुगको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २ गते भित्र आवेदन दिन सकिनेछ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद