३० श्रावण २०८०,मंगलवार
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।
योग्यता पुगेका उमेदवारहरूले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ । ५२ कर्मचारीका लागि आवेदन माग गरिएको छ ।
||
असोज ,शुक्रबार ,2080