Media Network

आज मौसम: थोरै स्थानमा आंशिक बदली हुने


खबरस्टोरी संवाददाता

८ माघ २०७९,आईतवार

काठमाडौं । आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ । 

आज दिउँसो पनि  प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहे पनि देशका बाँकी भू(भागमा मौसम सफा  रहनेछ।

आज राति भने बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश १  का  पहाडी भू(भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । अन्य भू(भागको मौसम सफा रहनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद