Media Network

डुबेर मृत्यु


खबरस्टोरी संवाददाता

१६ भाद्र २०७९,बिहीबार

मोरङ।केराबारी गाउँपालिका–६ हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर सुनसरी धरान उपमहानगरपालिका–६ पानमारी बस्ने २३ वर्षीय ईशान बहादुर कार्कीको  बुधबर दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद