Media Network

करेन्ट लागेर मृत्यु


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

धनुषा।धनौजी गाउँपालिका–५ बहुअर्वास्थित घरमा आल्मुनियमको झ्याल ढोका बनाउने क्रममा करेन्ट लागेर पर्सा गढी नगरपालिका–२ बस्ने २० वर्षीय अरूण चौधरीको मंगलबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद