Media Network

करेन्ट लागेर मृत्यु


खबरस्टोरी संवाददाता

१६ भाद्र २०७९,बिहीबार

रुपन्देही।गैडहवा गाउँपालिका–६ मजरहवा बस्ने २८ वर्षीया पुना लोधको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै  घरमा पंखाको तार जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि भिम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद