Media Network

खोलाले बगाई मृत्यु


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

मकवानपुर। राक्सिराङ गाउँपालिका-३ गोठारी बस्ने भुवन सिंह घलानकी ३ वर्षीया छोरी भुमिका घलानको सोही ठाउँस्थित चुर्लिङ खोलाले बगाउँदा शुक्रबार बिहान मृत्यु भएको छ । 

घट्टमा गएकी आफ्नी आमालाई पिछा गर्दै जाँदा उक्त खोलाले बगाउँदा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद