Media Network

ललितपुरमा कवाडी संकलन केन्द्रमा आगलागी, तीन दमकल परिचालन


खबरस्टोरी संवाददाता

२१ पुष २०७९,बिहीबार

काठमाडौं । ललितपुरको सुन्दरीघाटस्थित कवाडी संकलन केन्द्रमा आगलागी भइरहेको छ । आगलागी नियन्त्रणमा लिनका लागि ललितपुर महानगरपालिकाका तीन दमकल प्रयोग गरिएको छ ।

प्रहरी, स्थानीय आगलागी नियन्त्रणमा लिन खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद