Media Network

मृत अवस्थामा फेला


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

कञ्चनपुर। भिमदत्त नगरपालिका–१७ बडुवाल टोल बस्ने खेमराज भट्टकी २ वर्षीया छोरी मानसी भट्ट घर नजिकैको नहरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । बिहीबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त नहरमा शव फेला परेको  हो ।

ललितपुर, ललितपुर महानगरपालिका–१६ सोठ मन्दिर मंगलबजारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद