Media Network

मृत अवस्थामा फेला


खबरस्टोरी संवाददाता

१६ भाद्र २०७९,बिहीबार

नवलपरासी । नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका–११ मजुवास्थित गोरेटो बाटोमा सोही नगरपालिका–११ खयरसाल बस्ने ४५ वर्षीय हेमन्त कुमाल बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

रोल्पा, माडी गाउँपालिका–३ तालावाङस्थित माछापोखरी नजिक टहरामा परिवर्तन गाउँपालिका–२ कम्वाङ बस्ने २५ वर्षीय दुर्गा बहादुर पुन र उनकै श्रीमती बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनाको थप अनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय  रोल्पा, ईलाका प्रहरी कार्यालय घर्तिगाउँ र कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा कोहलपुरबाट डग सहित प्रहरी टोली खटिएको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद