Media Network

भरुवा बन्दुक बरामद


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

ओखलढुंगा।सिद्धिचरण नगरपालिका–७ स्थित डेम्के सहरे कुईभिर सामुदायिक वनबाट १ नाल भरुवा बन्दुक सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । 

उक्त वनमा वेवारिसे अवस्थामा भरुवा बन्दुक छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद