Media Network

गृहमंत्री लामिछाने नागरिकता प्रकरण: सुरक्षा थ्रेट भन्दै सर्बोच्चले मगायो थप सुरक्षाकर्मी


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौँ।सर्बोच्चमाथि ‘थ्रेट’ बढेको भन्दै सर्वोच्च अदालतले थप सुरक्षाकर्मी मगाएको छ।शुक्रबार सर्वोच्चमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सुरक्षा थ्रेट चाहिएको हो।

मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरी स्रोतले जनाएको छ । 

यस्तै सर्वोच्चमा एसपीको कमाण्डमा नियमित टोली पनि रहेको छ ।   

Share:
Reaction :
ताजा समाचार
खेलकुद