Media Network

हत्या गरेको अभियोगमा पक्राउ


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

रुपन्देही।आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

आपसी झगडामा दिपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद