Media Network

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

बर्दिया।गुलरिया नगरपालिका–३ खैरीस्थित प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय रतिराम चौधरी लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त प्रतिक्षालयमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ यस ७५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद