Media Network

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदैछ । आज बिहीबार पनि सुनुवाइ हुने भएको हो ।जिल्ला अदालत काठमाडौंमा हिजो बुधबारदेखि सुरू भएको सुनुवाइ आज बिहीबार पनि हुनेछ ।

सन्दीपको मुद्दाको बुधबार अन्तिम सुनुवाइ हुने भनिए पनि हेर्दाहेर्दैमा राखिएको थियो ।२०७९ कात्तिकदेखि उनीविरुद्धको मुद्दा जिल्ला अदालतमा ४० पटकसम्म पेसी चढिसकेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद