Media Network

नेपाल प्रहरीका ४ हजार ९२ सहायक हवल्दारको सरुवा (सूचीसहित)


खबरस्टोरी संवाददाता

२० पुष २०८०,शुक्रबार

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो ।उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद