Media Network

नेपाली सेनाका प्रवक्तामा सहायक रथी भण्डारी


खबरस्टोरी संवाददाता

१३ पुष २०७९,बुधबार

काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्णप्रसाद भण्डारीलाई दिइएको छ।

भण्डारी यसअघि २१ नम्बर बाहिनी झापामा कार्यरत थिए ।यसअघि सहायक रथी नारायण सिलवाल प्रवक्ताको जिम्मेवारीमा थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद