Media Network

प्रहरी महानिरीक्षकद्वय सिंह र अर्याल आज अमेरिका जाँदै


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सोमबार अमेरिका जाँदैछन् । इन्टरपोल बैठकमा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक सिंह र सशस्त्रका महानिरीक्षक अर्याल सोमवार अमेरिका जाने भएका हुन ।  

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ ।एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको  छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद