Media Network

सेनाका कर्णेल मृत भेटिए


खबरस्टोरी संवाददाता

११ पुष २०७९,सोमबार

काठमाडौ । नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) मृत फेला परेका छन्। जुम्लाको २४ नम्बर बाहिनीमा कार्यरत कर्णेल अञ्जन रुपाखेती निवासमै मृत फेला परेका हुन्। उनी बाथरुममा झुन्डिएको अवस्थामा फेला परेको र घटनास्थलमा प्रहरी जाँदै गरेको जुम्ला प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद