Media Network

सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश पौडेल


खबरस्टोरी संवाददाता

१३ मंसिर २०८०,बुधबार

काठमाडौँ ।अदालतको कामकाज समेत गर्नेगरी सैनिक विशेष अदालतको अध्यक्ष पदको  जिम्मेवारी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलले पाएका छन्। 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय समेत गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद