Media Network

सर्वोच्च बहस:अमेरिकी पासपोर्टमा भिसा लगाएर नेपाल छिरेको व्यक्ति कसरी नेपाली नागरिक हुन्छ ?


खबरस्टोरी संवाददाता

२२ पुष २०७९,शुक्रबार

काठमाडौँ।यतिबेला गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे शुक्रवार० सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसजारी  छ। लामिछाने सांसद हुने योग्यता नरहेको भन्दै दायर रिट निवेदनमाथि अहिले पक्ष विपक्षमा वकिलहरुले बहस गरिरहेका छन्। 

शुक्रबार रिट निवेदक युवराज पौडेल 'सफलुको तर्फबाट बहस गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले गृहमन्त्रीसमेत रहेका रवि अमेरिकी नागरिक नै रहेको तर्क गरे। उनले अमेरिकी पासपोर्टमा भिसा लगाएर आएको व्यक्तिलाई नेपाली नागरिक मान्न नसकिने बताए। 

रवि लामिछाने अमेरिकी पासपोर्टमा भिसा लिएर नेपाल आएका हुन्। यो कुराले उनी गैरनेपाली हुन् भन्ने पुष्टि हुन्छु, उनले भने

उनले बहसका क्रममा भने, 'तर रविले नेपाल आउनेबित्तिकै किन अमेरिकी नागरिकता र पासपोर्ट त्यागेनन्रु तीन वर्षसम्म किन अमेरिकी नागरिककै रुपमा काम गरिरहे भन्दै ईजलास सामु प्रश्न तेर्साए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद